इलामको शान्तिडाँडामा छोरीद्धारा बुबाको हत्या

0
542

इलाम ।

इलामको देउमाइ नगरपालिका वडा नम्बर ६ शान्तिडाँडामा छोरीले बुबाको हत्या गरेकी छन्।

साविक शान्तिडाँडा वडा नम्बर दुई गोरेडाँडा निवासी ५२ बर्षिय बुबा फुलबहादुर राईको आफ्नै छोरी सुस्मा राइले गएराति हत्या गरेको मंगलबारे प्रहरीले जानकारी दिएको छ ।

घट्ना स्थलमा प्रहरी पुगी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here