इलाम ।
इलामको देउमाइ नगरपालिका वडा नम्बर ६ शान्तिडाँडामा छोरीले बुबाको हत्या गरेकी छन्।
साविक शान्तिडाँडा वडा नम्बर दुई गोरेडाँडा निवासी ५२ बर्षिय बुबा फुलबहादुर राईको आफ्नै छोरी सुस्मा राइले गएराति हत्या गरेको मंगलबारे प्रहरीले जानकारी दिएको छ ।
घट्ना स्थलमा प्रहरी पुगी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।