तीन दिन भित्र झापामा कोरोना परीक्षण प्रयोगशाला बनाइने जेष्ठ ८, २०७७ 0 1172 319 319Shares Views: 16 > संवाद समूह झापाले बिर्तामोडमा आयोजना गरेको कोरोना महामारी नियन्त्रणमा झापाका राजनिितक दलहरुको र संयन्त्रको भूमिका विषयक कार्यक्रममा बोल्दै जिल्लास्तरीय कोरोना भाइरस संक्रमण, रोकथाम, उपचार, समन्वय तथा अनुगमन समितिका संयोजक सोमनाथ पोर्तेल ।