नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १० पुग्यो

0
660

काठमाण्डौ,

नेपालमा कोरोना सङ्क्रमणबाट कारण ज्यान गुमाउनेको सङ्ख्या १० पुगेको छ ।

भारतबाट पाँच दिनअघि आएका पाल्पाका एक पुरुषको कोरोना सङ्क्रमणबाट ज्यान गएसँगै ज्यान गुमाउनेको सङ्ख्या १० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार ती पुरुषको गएकाे मङ्गलबार ज्यान गएको हो । स्वाब परीक्षण गर्दा बिहीबार नतिजा पाेजेटिभ आएकाे उहाँले बताउनुभयाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here