झापामा जनस्तरबाटै पीसीआर प्रयोगशाला स्थापनाको निर्णय

0
1068

 

झापा,

‘एकका लागि एक’ अभियानले झापामा कोभिड–१९को संक्रमण परीक्षण गर्न पीसीआर प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको छ । बिर्तामोडमा संवाद समूह झापाको संयोजनमा बसेको अभियानका साझेदार संस्थाको बैठकले जिल्लामा पीसीआर प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको अभियानका संयोजक महेन्द्रकुमार गिरीले जानकारी दिए । नेपाल सरकारको सहयोग र समन्वयमा प्रयोगशाला स्थापना गरी परीक्षणको दायरा बढाउन अभियानले काम शुरु गर्ने भएको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here