ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

0
850

सोलुखुम्बु।

उदयपुरको कटारी–४ सिम्लेका ३५ बर्षीय कुमार परियारको ट्रक दुर्घटनाबाट मृत्यु भएको छ ।

सोलुखुम्बु दुधकुण्ड–८ शिकारी डाँडा स्थित सडकखण्डमा ना २ ख ८८४३ नम्बरको ट्रक आफै अनियन्त्रित भई सडकबाट ३०० मिटर तल खस्दा चालक परियारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here