ट्रयाक्टर दुर्घट्नाबाट चालकको मृत्यु

0
433

ओखलढुंगा ।

ओखलढुंगा मानेभञ्ज्याङ–६ देउराली डाँडा स्थित सिद्धिचरण राजमार्गमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत पश्चिम बङगाल घर भएका २७ बर्षीय संजय बरमन रहेका छन ।

आज बिहान सवा १० बजे मानेभञ्ज्याङबाट थाक्ले तर्फ जाँदै गरेको तत्काल नम्बर नखुलेको ट्याक्टर आफै अनियन्त्रित भई सडकबाट ३०० मिटर तल खस्दा चालक संजय गम्भीर घाईते भएकोमा उनको उपचारको क्रममा स्थानीय मिसन अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here