प्रहरीले ४५ थान मोवाइल सम्बन्धित धनीलाई बुझायो

0
655

सुनसरी।

ईलाका प्रहरी कार्यालय ईटहरीले बिभिन्न ब्राण्डका ४५ थान मोवाइल सेट फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ ।

आफ्ना मोवाइल बिभिन्न स्थानहरुबाट हराएको तथा चोरी भएको भन्ने बिभिन्न ब्यक्तिहरुले दिएको निवेदनको आधारमा खोजतलास गर्ने क्रममा असार महिनामा मात्रै करिब दश लाख अढत्तिस हजार एक सय मुल्य बराबरका ४५ थान मोवायलल सेट फेला पारी आजै सम्बन्धीत धनीहरुलाई बुझाएको हो ।

ईलाका प्रहरी कार्यालय ईटहरीमा सीडीआर शाखा स्थापना भएदेखी हालसम्म बिभिन्न ब्राण्डका अन्दाजी पचपन्न लाख छ्‍यासी हजार पाँचसय बीस रुपैयाँ बराबरको २३१ थान मोवाईल फेला पारी सम्बन्धीत धनीलाई बुझाई सकिएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here