पोखरीमा डुबेर एक महिलाको मृत्यु

0
626

धनकुटा।

धनकुटाको चौबिसे–२ की ३२ बर्षीया सरस्वती मगरको पोखरीमा डुबेर मृत्यु भएको छ ।

आज बिहान ९ बजे चौबिसे–२ मा रहको सिचाईको लागि तयारी गरिएको तीन फिट गहिरो पोखरीमा डुबेर सरस्वतीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

हिडिरहेको अवस्थामा एक्कासी चिप्लिएर पोखरी पर्दा उनको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here