खोलाले बगाएर झापामा एक जनाको मृत्यु

२९ असार २०७७, सोमबार मा प्रकाशित

झापा।

झापाको कचनकवल गाउँपालिका–३ बस्ने ३५ बर्षीय किलु टुडु लाई खोलाले बगाउँदा उनको मृत्यु भएको छ ।

आज दिउसो १२ बजे घर नजिकै रहेको खहरे खोला छेउमा हिडिरहेका टुडु एक्कासी लडेर खोलामा पर्दा सोही खोलाले बगाएर दुई सय मिटर तल खोलाको साईटमा उनको शव फेला परेको स्थानीयले प्रहरी चौकी पथरीयामा जानकारी गराएका हुन् ।

घटनाको जानकारी पाउनसाथ प्रहरी टोली पुगेर कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here