ताप्लेजुङमा करेन्ट लागेर एकजनाको मृत्यु

0
691

ताप्लेजुङ।

ताप्लेजुङमा विजुलीको नाङ्गो तारले छोएको ट्रकलाई छुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पाथीभरा याङ्वरक गाउँपालिका–१ नाङखोल्याङका २७ वर्षिय विकास सुनुवार छन् ।

रोकि राखेको ट्रक हेर्न जाने क्रममा ट्याक्सी चालक सुनुवारलाई करेण्ट लागेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायव उपरिक्षक महेन्द्र श्रेष्ठले जानकारी दिए ।

करेण्ट लागेर ट्रकका चालक अमृत श्रेष्ठ गम्भिर घाईते भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here