झापामा खोलाले बगाएर एक जनाको मृत्यु

0
830

झापा।

झापाको अर्जुनधारा नगरपालिका–४ का ५६ बर्षीय बिदुर पराजुलीको टाङटिङ खोलाले बगाएर मृत्यु भएको छ ।

आज दिउँसो साँढे १२ बजे खोला तर्ने क्रममा पराजुलीलाई बगाएर मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here