
वर्षासँगै बिरीङ नदीमा आएको बाढीले कटान गरेको झापाको अर्जुनधारा–७ स्थित बिरीङ जलाधार ब्लक नम्बर ७ को क्षेत्र । त्यस क्षेत्रको कटान नियन्त्रण गर्न सम्बन्धित निकायले तत्काल चासो नदिने हो भने बाढीको पानी बस्तीमा पसेर सयौं घरका वासिन्दा र सयौं विगाहामा लगाइएको धान खेतीसँगै अन्य कृषि बाली प्रभावित हुनेछन् ।
शब्द/तस्बिरः अमित खम्बू:पूर्वाञ्चल दैनिक





























