लिटल किङ्ग एण्ड क्वीनको तयारी हुदै

0
615

बिर्तामोड,कात्तिक १६ । विर्ता मिडिया डट कमको आयोजनामा भइरहेको लिटल किङ्ग एण्ड क्विन सिजन २ हुने भएको छ ।
वाल वालिकाको चौतर्फी विकासका लागि ६ देखि १३ वर्ष उमेर समूहका वाल वालिकालाई सहभागी गराएर हुने प्रतियोगिता कात्तिक २७ गते हुने भएको हो ।  जसका लागि तयारी स्वरुप दोमुखामा एक दिवसिय प्रशिक्षण सम्पन्न भएको छ । अग्रसेन भवनमा हुने प्रतिस्पर्धाका विजयीले नगद वीस हजारका साय ट्रफी तथा प्रमाण पत्र प्रदान गरिने कार्यक्रम निर्देशक एलसी श्रेष्ठले जानकारी दिए ।
logo-of-purwanchal

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here