बिर्तामोडमा नाबालक मृत अवस्थामा फेला

0
624

झापा।

झापा बिर्तामोड–७ स्थितमा बस्ने राजु मर्डीको दुई बर्षीय छोरा जीवन मर्डी मृत अवस्थामा फेला परेका छन ।

गयराती नाबालक जीवन घरबाट हराई बेपत्ता भएका थिए । आफन्तले खोजी गर्ने क्रममा आज बिहान रेखा खोलाले बगाएको अवस्थामा ३ सय मिटर दुरीमा उनी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

घटनाको सम्बन्धमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here