ढकमक्क फूलेको मखमली फूल

0
1555

भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुण्डुमा ढकमक्क फूलेको मखमली फूल । गुण्डुका स्थानीय किसानले धानखेती छाडेर व्यावसायिक रुपमा मखमली फूलको खेती गर्दै आएका छन् । भाइटीकाको दिन दिदीबहिनीले दाजुभाइलाई मखमली फूलको माला लगाई दिर्घायूको कामना गर्छन । तस्बिरः लक्ष्मी गारु/रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here