जबरजस्ती करणी मुद्धाका फरार प्रतिवादी ११ बर्ष पछी पक्राउ

0
503

उदयपुर।

ईलाका प्रहरी कार्यालय बेल्टारले जबरजस्ती करणी मुद्धा फरार प्रतिवादीलाई ११ बर्ष पछी पक्राउ गरेको छ ।

२०६६ साल जेष्ठ १४ गते जिल्ला अदालत उदयपुरबाट जबरजस्ती करणी मुद्धामा ७ बर्ष कैद फैसला भई हाल सम्म फरार रहेका चौदण्डीगढी नगरपालिका–९ का ४६ बर्षीय नारायणबहादुर राउतलाई कार्तिक २६ गते बिहान गाउँघरमा नै लुकिछीपी बसिरहेको अवस्थामा पक्राउ गरेको हो ।

पक्राउ परेका राउतलाई तोकिएको कैद भुक्तानको लागी जिल्ला अदालत उदयपुरमा बुझाईएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here