प्रहरीले गोली चलाउ“दा एकजना गम्भीर

0
457

logo-of-purwanchal

इलाम,माघ ६ । मेची पहाडी ईलाममा प्रहरीले गोली चलाउ“दा एकजना गम्भीर घाईते भएका छन्  ।

लागु औÈध मुद्धामा पक्राउ परेका ईलाम नगरपालिका ३ का बिमल भुजेल र शेखर खवासलाई मेडिकल जा“च गर्न अस्पताल लैजाने क्रममा भाग्न खोज्दा गोली चलाउनु परेको ईलाम प्रहरीले जनाएको छ ।

बिमल भुजेल मेडिकल जा“च गर्ने क्रममा एक्कासी भागेकोले लखेट्ने क्रममा प्रहरीले चलाएको गोली भुजेलको दाहिने घु“डामा लागेको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीÔक गौतम थापाले जानकारी दिनुभयो ।

भागेका कैदीलाई लखेट्ने क्रममा प्रहरी हवल्दार हेम राजबंशीको खुट्टामा चोट लागेको छ  । दुवै  घाइतेको जिल्ला अस्पताल ईलाममा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here