अमृत र उमाको स्वरमा ‘मिरमिरे साईली’ सार्वजनिक

0
826

काठमाडौं ।

लोक दोहोरी गायक अमृत खाति र उमा श्रेष्ठको स्वरमा लोकदोहोरी गीत मिरमिरे साईली सार्वजनिक भएको छ ।

गीतमा शब्द संगीत अमृत खाति, संगीत संयोजन कमल सौराग, मिक्सिङ मास्टरिङ कुमार सानुको रहेको छ ।

डिएआर मुभिजको अफिसियल च्यानबाट सार्वजनिक भएको गीतको, निर्देशन विक्रम चौहानको रहेको छ भने कलाकारहरुमा संजीव ठकुरी र अनुपमा भण्डारी, छायाँकन दिपक गिरी, श्रृंगार कविन खड्का र सम्पादन लक्ष्मण चौहानको रहेको छ ।

भिडियो हेर्नुहोस ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here