पत्रकार श्रेष्ठलाई वीरता लेडी जेसीजको सम्मान

0
746

तुलसीप्रसाद निरौला , बिर्तामोड ।

वीरता लेडी जेसीजले पत्रकार विष्णु श्रेष्ठलाई सम्मान गरेको छ ।

 

वीरता लेडी जेसीजको १७औं वार्षिक साधारणसभा तथा अधिवेशनमा पत्रकारिताको माध्यमबाट संस्थाको गतिविधिलाई प्रचार–प्रसार गरेको भन्दै पत्रकार श्रेष्ठलाई सम्मान गरेको हो ।

वीरता लेडी जेसीजकी सन् २०२० कि अध्यक्ष सुष्मा भण्डारी पौडेल लगायतले पत्रकार श्रेष्ठलाई नगदसहित सम्मान गरेका थिए ।

एपी वान टेलिभिजनका झापा संवाददाता, विवेचना दैनिकका फोटो पत्रकार रहेका पत्रकार श्रेष्ठ नेपाल फोटो पत्रकार महासंघका सदस्य, नेपाल फोटो पत्रकार महासंघका सदस्य लगायत विभिन्न संघ–संस्थामा आबद्ध रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here