अभिषेक कट्वालको अध्यक्षतामा बाल क्लब गठन

0
1385

दुहागढी ।

झापा दुहागढीस्थित बाल सुबोधिनी माध्यमिक विद्यालयमा अभिषेक कट्वालको अध्यक्षतामा बाल क्लब गठन गरिएको छ ।

विद्यालयमा सोमवार एक कार्यक्रमका बिच गठित क्लबको उपाध्यक्ष रिङ्कु खड्का, सचिव श्रेया काफ्ले, सहसचिव कविर मगर र कोषाध्यक्षमा सोनिया दाहाल चयन भएका छन् ।

क्लबका सदस्यहरुमा लक्ष्मी राजवंशी, निर्जला घिमिरे, सरिष्मा सेवा, समिर महमद, अनिल खड्का र समिर राजवंशी रहेका छन् । त्यसैगरी क्लबका संरक्षक शिक्षक पदमप्रसाद मिश्र र सहसंरक्षक शिक्षक प्रमिला ढुङ्गाना चयन भएका छन् ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विश्व थापाले नवगठित समितिलाई शुभकामना दिँदै बाल क्लबका काम कर्तव्यका बारेमा प्रकाश पारेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here