स्ववियू सम्मेलन आयोजक कमिटी गठन

0
1245

आकृति तिम्सीना,झापा ।

अखिल नेपाल स्वतन्त्र विधार्थी यूनियन दमक बहुमुखी क्याम्पसमा बसेको बैठकले स्ववियू सम्मेलन आयोजक कमिटी गठन गरेको छ ।

क्याम्पसको सभाहलमा बसेको बैठकबाट सम्मेलन आयेजक कमिटिको अध्यक्षमा भिजन चेम्जोङ(लिम्बू),उपाध्यक्षमा तपस दुलाल ,सचिवमा अविस खनाल , सह–सचिवद्धयमा मिक्सन गुरुङ र विकास आचार्य तथा कोषध्यक्षमा निर्मला आङथुपो चयन भएका छन् ।

बैठकले ६१ जनाको सम्मेलन आयेजक कमिटि गठन गरेको छ । सविन आचार्यको अध्यक्षतामा बसेको बैठकमा अनेरास्ववियूका केन्द्रिय सदस्य दिपेश दाहालको प्रमुख आतिथ्यता रहेको थियो ।

वैठकमा विधार्थी नेता तथा केन्द्रिय सदस्यहरु सन्तोष दुलाल ,सुमन वञ्जरा लगायतले विधार्थी संगठन र यसको भूमिकाको बारेमा आ–आफ्नो धारणा राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here