लागूऔषध ब्राउन सुगर सहित एक जना पक्राउ

0
631

झापा। 

झापाको बिर्तामोड नगरपालिका–३ का २१ बर्षीय मानव राजबंशीलाई प्रहरीले लागूऔषध ब्राउन सगुर सहित पक्राउ गरिएको छ ।

लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर–६ स्थित मेची खोलाबाट राजबशींलाई लागूऔषध ब्राउन सुगर एक ग्राम ५०० मिलिग्राम सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय काँकडभिट्टा झापाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here