मुक्ति चोकमा भेट्न बोलाएपछि…

0
807

झापा,

केटी फकाउन अनेक जुक्ति लगाउने झापालीहरु यसपाली भने अल्मलिएँ जस्तो छ । केटोको प्रस्तावको प्रतिक्रियामा ‘नाई नाई नाई’को जवाफ मात्र आउछ ।

आफ्नै शब्द/संगीत रहेको गीतमा डा. सुदीप भट्टराईले आवाज दिएका छन् । गोपाल रसाईलीकाे एरेन्जमा अडियोलाई तयार पारिएको छ ।

सार्वजनिक म्युजिक भिडियोमा दिपेन्द्र शाही ठकुरी र सन्ध्या आचार्य फिचर छन् । भिडियोमा शर्मिला सुनुवारको मेकअप, दिपेन्द्र शाही ठकुरीको कोरियोग्राफी, दिनेश पराजुलीको छायांकन र अमृत चापागाईंकाे सम्पादन/रङ्गसंयोजन रहेको छ ।

डान्सिङ जेनरामा तयार पारिएको भिडियोलाई गौरव दर्पणले निर्देशन गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here