चट्याङले लागेर एक महिलाको मृत्यु

0
856

ओखलढुङगा।

ओखलढुङगाको खिजिदेम्बा–६ भित्तेका ५८ बर्षीया पासाङ शेर्पाको चट्याङले लागेर मृत्यु भएको छ ।

मंगलबार बेलुका साढे ७ आफ्नै घरमा बसिरहेको अवस्थामा बर्षासंगै आएको चट्याङले पासाङलाई लाग्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here