
इलामको माई नगरपालिका भएर बग्ने कनकाई नदीमा नियम विपरीत जेनेरेटरको प्रयोग गरी माछा पक्रने क्रममा स्थानीय युवाहरु । स्थानीय प्रशासनले नदीमा करेन्ट, जेनेरेटर, विषलगायतको प्रयोग गरी माछा पक्रन प्रतिबन्ध लगाए पनि त्यसको नियमन नहुँदा भने यस किसिमको कार्यमा कमी आएको पाइँदैन ।
शब्द/तस्वीरः अमित खम्बू (पूर्वाञ्चल दैनिक)































