पाँचथरमा पानीमा डुबेर एक जनाको मृत्यु

0
424

पाँचथर।

पाँचथरको फाल्गुनन्द गाउँपालिका–४ का ५८ बर्षीय पदमध्वज नेम्वाङ स्थानीय निबू खोलाको दोभानमा मृत फेला परेका छन् ।

नेम्वाङ , बुधवार राती ९ बजेको समयमा निबूखोलाको दोभानमा पानीमा डुवेर मृत अवस्थामा रहेको भन्ने जानकारी प्राप्त भए संगै जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पुरा गरी शव परिक्षणको लागी जिल्ला अस्पताल पाँचथर पठाएको छ ।

घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here