पिकअप भ्यानले ठक्कर दिँदा मृत्यु

0
980

झापा, झापाको कमल गाँउपालिमा पिकअप भ्यानले ठक्कर दिदा एक जना पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ ।

कमल–३ सानो केर्खास्थित पूर्व पश्चिम राजमार्गमा विहीबार बेलुका करिब ८ः४५ बजे पश्चिमबाट पूर्वतर्फ आउदैं गरेको पिकअपले ठक्कर दिदा सोही अर्धबैंशे पुरूषको घटनास्थलमै मृत्यु भएको हो ।

अहिलेसम्म मृतकको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । पिकअपलाई भने नियन्त्रणमा लिएर घटनासम्बन्धी थप अनुशासन भईइरहेको केर्खा प्रहरी चौकीका प्रमुख असई राजेश श्रेष्ठले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here