सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशतले वृद्धि

0
997

काठमाडौँ,

सरकारले वृद्धभत्तालगायत सबै प्रकारका सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशले वृद्धि गर्ने भएको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सार्वजनिक गर्नुभएको आगामी आर्थिक वर्षको बजेटमा वक्तव्यमा सामाजिक सुुक्षा भत्ता ३३ प्रतिशले वृद्धिको घोषणा गर्नुभएको हो । हाल ज्येष्ठ नागरिक भत्ता मासिक रु तीन हजार रहेको छ ।

वाम गठबन्धनले गत चुनावी घोषणापत्रमा मासिक रु पाँच हजारसम्म भत्ता दिने उद्घोष गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here