गाँजा सहित एक महिला पक्राउ

0
518

उदयपुर ।

उदयपुरको बेलका नगरपालिका ८ कोठुबाट एक केजी गाँजा सहित एक जना महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भोजपुर हचुवागढी ४ कि १९ बर्षीया सुजता मग्राती रहेकी छन् । अस्थाई प्रहरी पोष्ट कोठुबाट खटिएको प्रहरी टोलीले दक्षिण तर्फ जाँदै गरेको बोलेरो पिकअपमा सवार रहेकी मग्रातीको जेब्रा झोलामा लुकाई ल्याएको लागूऔषध गाँजा एक केजी बरामद गरेको हो ।

मग्रातीलाई ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलामा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here