लागूऔषध सहित दुई जना पक्राउ

0
488

मोरङ।

मोरङको पथरीशनिश्चरे नगरपालिका १ बुद्ध चौकबाट लागूऔषध सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पथरीशनिश्चरे २ का २० वर्षीय सलबहादुर गुरुङ र २० बर्षिय सागर गोसनी रहेका छन् ।

इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा उनीहरुलाई लागू औषध ट्रमाडोल १४८ ट्याब्लेट र स्पास्पेन १०९ ट्याब्लेट सहित पक्राउ गरेको हो ।

पक्राउ परेका दुबै जनालाई ईलाका प्रहरी कार्यालय पथरीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here