महाशिवरात्रि पर्व

0
286

महाशिवरात्रि पर्वको सन्दर्भमा मंगलबार झापाको अर्जुनधारा–४ मा ओम शान्तिको झण्डा झण्डोत्तोलन गर्दै अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार राना । सोही दिन ओम शान्ति नगरले विश्व शान्तिको कामना गर्दै दिप प्रज्वलन गरेको बताइएको छ ।

शब्द/तस्वीरः अमित खम्बू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here