कनकाई ९ मा एमालेको प्यान लै निर्वाचित

0
449

झापा, कनकाई नगरपालिका ९ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तर्फबाट राजेन्द्र प्रसाद उप्रेतीले जित हासिल गरेका छन् । उनले १०९८ मत ल्याउँदै जित हासिल गरेका हुन् ।


नेपाली कांग्रेसका तर्फबाट प्रेम प्रसाद राजवंशीले ५९६ मत प्राप्त गरेका थिए ।
वडा सदस्यमा युवराज राजवंशी र नरमान श्रेष्ठ महिला सदस्यमा सुशीला वुधनी चौधरी र दलित महिला सदस्यमा तारा दमाई निर्वाचित भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here