0
256


उसको त्यो मिठो बोली
उसको त्यो निर्जल आँखा
अनि
उसको त्यो विश्वासिलो सम्बन्ध
उ परिभाषाा गर्न नसकिने
सुन्दर उपमा हो । उसलाई कल्पनामा उतार्नु
मोरो शब्द भण्डारमा कमी हुन्छ
त्यसैले त
‘उ’ उभित्रकै अपत्यारिलो भाव हो ।
संसारका अनगिन्ती मान्छेहरु
भित्रको एउटा अथाह , उपहार
र अथक सम्मान र प्रेमले
भरिएको मिठो सपना साकार हो ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here