करेन्ट लागेर एक जनाको मृत्यु

0
222

मोरङ।

मोरङको उर्लाबारी नगरपालिका–१ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कटहरी गाउँपालिका–२ मोरङका ३५ बर्षीय उद्धब परियार रहेका छन् । आसिशसमि नारायण साह जेबी कन्ट्रक्सनद्धारा निर्माणाधिन उर्लाबारी सामुदायिक खानेपानीको पानी ट्याङ्कीमा वेल्डिङ गर्ने क्रममा करेन्ट लाग्दा परियारको घटना स्थलमा नै मृत्यु भएको हो ।

घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here