नारायणकाजी उपप्रधानमन्त्री बन्ने

0
141

झापा, नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री भएका छन् ।
पार्टीको आज वसेको पदाधिकारीको बैठकले यस्तो निर्णय गरेको हो ।

श्रेष्ठ हाल राष्ट्रिय सभाका सदस्य हुनुहुन्छ । श्रेष्ठले सम्हाल्ने मन्त्रालय भने टुंगिन बाँकी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here