ब्राउनसुगरसहित दुई जना पक्राउ

0
58

पथरीशनिश्चरे,

मोरङको कानेपोखरी गाउँपालिकाबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित दुई जना युवालाई प्रहरीले पक्राउ गरेकोे छ ।

कानेपोखरी ७ मा इलाका प्रहरी कार्यलय पथरीका प्रहरी टोलीले चेकजाचको क्रममा पक्राउ गरेको हो । पक्राउ पर्नेमा केराबारी गाउँपालिका ८ का ४२ वर्षीय चन्द्र कार्की र मोटरसाइकलमा सवार सोही गाउँपालिका ७ मा बस्ने ४५ वर्षीय शुक्र लिम्बू रहेका छन ।

पक्राउ परेका कार्की र लिम्बूलाई जिल्ला अदालत मोरङबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी लक्ष्मी भण्डारीले जानकारी दिए ।

प्रहरीले उनीहरुको साथबाट ७ सय ३ सय ग्राम लागुऔषध ब्राउन सुगर बरामद गरेकोे थियो । प्रहरीले को २९ प २८७५ नम्बरको मोटरसाईकल समेत प्रहरीले बरामद गरेकोे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here