सुरुङ्गा जेसीजमा राजु पाठक

0
10

झापा ।

सुरुङ्गा जेसीज बर्ष २०२४ को अध्यक्षमा राजु पाठक सर्वसम्मत चयन भएका छन् ।

अधिवेशनबाट पाठकको नेतृत्वमा नयाँ समिति गठन भएको हो । जेसीजको कार्यकारी उपाध्यक्षमा विवेक शिवाकोटी र पुष्पराज ढकाल सर्वसम्मत भएका छन् ।

यसैगरी महासचिवमा रिसवसिंह चहार, उपाध्याक्षमा बिमान लामा, सुजता सिटौला ओली, डिल्ली रिजाल,कोमल न्यौपाने सर्वसम्मत चयन भएका छन् । यसैगरी जनसम्पर्क अधिकारीका सरिता गुरागाइ, कोषाध्यक्ष सपना गिरी, नेपाल सर्वसम्मत चयन भएका छन् ।

तालिम निर्देशक मेनुका उप्रेती, कानुनी सल्लाहकार दिपेन्द्र प्रधान सर्वसम्मत चयन भएका छन् । बाँकी कार्यसमिति अध्यक्षले आगामी पद हस्तानतरणका दिन चयन हुने छ ।

सुरुङ्गा जेसीज सन २००८ मा समाजसेवी लीला चिमरियाको नेतृत्वमा सन २००८ मा गठन भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here