भारतको सहयोगमा डोटीमा क्याम्पस भवनको शिलान्यास

0
9

काठमाण्डौं ।

डोटीमा भारतीय दूतावासको सहयोगमा क्याम्पसको नवनिर्मित भवनको शिलान्यास भएको छ ।

भारत सरकारको आर्थिक सहयोगमा जिल्लाको बडीकेदार गाउँपालिकास्थित केदार ज्योतिपुञ्ज बहुमुखी क्याम्पसको नवनिर्मित भवनको सोमबार शिलान्यास भएको हो ।

‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको २.८९ करोड को आर्थिक सहयोगमा निर्माण गरिने भवनको बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरवबहादुर साउद र काठमाडौँस्थित भारतीय राजदूतावासका द्वितीय सचिव प्रशान्तकुमार सोनाले शिलान्यास गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here