चीनको अर्थहीन प्रयासः अरुणाचल प्रदेशलाई लिएर चीनलाई भारतको मुहतोड जवाफ

0
3

नयाँ दिल्ली, एजेन्सी ।

चिनियाँ सरकारद्धारा भारतको अरुणाचल प्रदेशको केही भागलाई गरिएको अर्थहिन नामाकरणलाई लिएर भारतले चीनलाई मुहतोड जवाफ दिएका छन् ।

चीनले अरुणाचल प्रदेशका केही ठाउँको नाम परिवर्तन गरेपछि भारतीय विदेश मन्त्रालयले चीनको मूर्खतापूर्ण प्रयासलाई निरन्तरताको मुहतोड जवाफ भारतले दिएका हुन् ।

“हामी दृढताका साथ त्यस्ता प्रयासहरूलाई अस्वीकार गर्छौं … आविष्कार गरिएका नामहरु राख्ने गर्नाले अरुणाचल प्रदेश हो, रहेको छ, र सधैं भारतको अभिन्न र अविभाज्य भाग हुनेछ भन्ने वास्तविकतालाई परिवर्तन गर्दै सकिदैननः विदेशमन्त्री एस जयशंकको चीनलाई मुहतोड जवाफ ।

श्रोतः एस जयशंकरको समाजिक संजाल एक्सबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here