चिनियाँ नागरिकहरू सुरक्षा अनुशासन पालना गर्न चाहँदैनन्ः पाक पञ्जावकी सिएम मरियमको आरोप

0
8

पञ्जाव, एजेन्सी ।

चिनियाँ नागरिकहरु सुरक्षा अनुशासनको रतीभरी पालना गर्न चाहदैनन् पाकिस्तानको पञ्जाव प्रान्तको मुख्यमन्त्री मरियमले आरोप लगाएकी छिन् ।

पाकिस्तानको पञ्जाब प्रान्तकी सीएम मरियम नवाजले भने कि पाकिस्तानमा बसोबास गर्ने चिनियाँ नागरिकहरूलाई सुरक्षा प्रोटोकलहरुको पालना गर्न भनिए पछि उनीहरू “आक्रोश“ हुने गरेको बताएकी हुन् ।

उनले भनिन्, ’यहाँ बसोबास गर्ने चिनियाँहरूले सुरक्षा अनुशासन पालना गर्न चाहँदैनन् … तिनीहरू अनुशासनमा आउन चाहँदैनन् किनकि उनीहरू यसबाट चिन्तित छैनः उनको टिप्पणीको प्रमुख कारण पाँच जना चिनियाँ नागरिकको हत्या भएको एक हप्ता पछि आएको छ । पाकिस्तानमा आत्मघाती बम हमला परेर पाँचै जनाको हत्या भएका थियो ।

श्रोतः हिन्दुस्तान टाइम्स

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here