बाँसझ्याङमा सात क्विन्टल लसुन भेटियो मंसिर १२, २०८१ 0 213 165 165Shares Views: 1,602 भद्रपुर (झापा), मेचीनगर नगरपालि–६बाट स्थानीय प्रशासनले सात क्विन्टल लसुन बरामद गरेको छ । > बाँसझ्याङमा लुकाएको रु तीन लाख पचास हजार बराबरको उक्त परिमाणको लसुन गएराति बरामद गरिएको हो । बरामद लसुन मेची भन्सार कार्यालय पठाइएको छ ।