गौतम बन्धु समाजद्वारा दुई सम्मानित

1
613

 

खुदुनाबारी बैशाख २८ । गौतम बन्धु समाज झापाले भवन निर्माण गर्ने २ जना व्यक्तित्व सहित आश्रम संस्थापकका सुपुत्रलाई सम्मान गरेको छ ।
१ वटा कोठा सहित हल निर्माण सहयोग गरेको भन्दै नरेश गौतम,अनिता गौतम सम्मानित भएका थिए भने आश्रम संस्थापक स्व.हरि पसाद गौतमका सुपुत्र उदयनारायण गौतम सम्मानित भएका हुन् । १० औं गौतम बन्धुको साधारणसभा एंवम गोडधूपको अवसरमा उनीहरुलाई दोसल्ला ओडाएर सम्मान गरिएको हो ।

कार्यक्ममा बोल्ने अधिकास वक्ताहरुले गौतम बन्धुको इतिहासलाई रक्षा गर्ने, पुराना पुस्ताहरुको मर्यादा क्म सहित निरन्तर मानवसेवामा समर्पित हुनुपर्ने धारणा राखेका थिए । गौतम बन्धु समाज झापाका अध्यक्ष हरि पसाद गौतमको अध्यक्षतामा सम्पन्न कार्यकममा गौतम बन्धु समाज केन्दिय महासचिव बिशाल गौतम,गौतम बन्धु समाज झापा पूर्व अध्यक्ष प्काशचन्द् गौतम,विर्तामोड गौतम समाज नगर समिति अध्यक्ष सोमनाथ गौतम,पत्रकार सागर गौतम,सल्लाकार मित्र पसाद गौतम,मेचीनगर सहसचिव पितम गौतम,जिल्ला सचिव खेमलाल गौतम, लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्ममा बन्धु समाज चुलाचुली संयोजक राम कुमार गौतम,पुस्ता नम्बर ४४ का उमानाथ गौतम,पुस्ता४५का सुनील गौतम,स्वामी डम्बरनन्द गौतम,बन्धु समाज अर्जुनधारा नगर अध्यक्ष कृष्ण गौतम,गौतम बन्धु समाज सिक्किम अध्यक्ष भवानी गौतम लगायतको आतिथ्यता रहेको थियो ।
बन्धु समाज झापा जिल्ला सदस्य सोमनाथ गौतमको स्वागत रहेको कार्यक्म संञ्चालन जिल्ला सदस्य नितिरमण गौतमले गरेका थिए ।

1 COMMENT

  1. नमस्कार म चन्द्र गोतामे सुनार म आर्य हिन्हु हु अतृ गोत्र हो मेरो भनाइ अनुसार हामी अतृ कुल्का अतृ गोत्र हु अरे गौतम र गोतामे मा अतृ अतृय अलग अलग गोत्र छ किर्पया हाम्रो बम्स ब्राह्मण देखि बिभाजन भयेको होला जान्कारी भय बताइदिनु हुन्थियो कि के गौतम र्गोतामे येकै हो म अफु अतृ गोत्र भयेको मा गर्व गर्छु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here