पत्रकार महासंघ झापाका अध्यक्ष सापकोटालाई पितृशोक

0
329

झापा, फागुन २९ । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटालाई पितृशोक परेको छ ।
उहाँका ८१ वर्षीय वुवा युवनाथ सापकोटाको आज दिउँसो निधन भएको हो । शिवसताक्षी नगरपालिका – ७ चन्द्रडाँगी निवासी सापकोटा केही समयदेखि अस्वास्थ्य हुनुहुन्थ्यो । मृतक सापकोटाका दुई श्रीमती दिलकुमारी र होमादेवी सहित ५ छोरा र दुई छोरी रहेका छन् । अध्यक्ष सापकोटा उहाँको कान्छा छोरा हुनुनुन्छ ।
छोरा वुहारीहरुमा होमप्रसाद – सीता , दिनेशप्रसाद– गंगादेवी, जयप्रसाद – टीका , कमल – मन्दिरा र तारामणि – लक्ष्मी हुनुहुन्छ । दुई छोरीहरुमा होमादेवी र लक्ष्मी रहेका छन् ।
मृतक सापकोटाको आज अपराह्न ४ वजे कनकाई माइमा अन्त्येष्टी गरिने पारिवारिक श्रोतले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here