काठमाण्डौ,

प्रधानमन्त्री केपी शर्मा ओलीले रिक्त रहेको संकृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा योगेश भट्टराईलाइ नियुक्त गर्नु भएको छ ।
बुधबार दिउँसो ४ बजे प्रधानमन्त्री ओलीले राष्ट्रपति कार्यालय शीतल निवासमा भट्टराईलाई सपथ गराउनु हुने कार्यक्रम तय भएकाे छ ।
तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा गएको फागुन १५ मा निधन भएपछि यो मन्त्रालय प्रधानमन्त्री आफैले सम्हाल्दै आउनुभएको थियो ।


























