पहिरोले पुरिएर भोजपुरमा एक जनाको मृत्यु

0
446

भोजपुर ।

भोजपुरको साल्पासिलिचो गाउँपालिका ६ थुमलुङ बस्ने ६५ बर्षीय मान हादुर बिष्टको पहिरोले पुरेर मृत्यु भएको छ ।

शनिवार बेलुका ६ बजेको समयमा घर नजिकै रहेको अलैची बगानमा अलैची गोड्ने क्रममा एक्कासी माथिबाट झरेको पहिरोले पुरेर उनी घाइते भएका थिए ।

घाइते भएका बिष्टलाई उद्धार गरी घर लगिएपछि उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here