त्रिपुरेश्वर शिव मन्दिरमा पौडेल

0
497

बिर्तामोड,

त्रिपुरेस्वर शिवालय मन्दिर बिर्तामोडको अध्यक्षमा पूर्ण पौडेल बचन भएका छन् ।
बिर्तामोड नगरपालिका – वडा नम्वर १० का अध्यक्ष दूर्याेधन गुरुङको प्रमुख आतिथ्यमा भएको साधारणसभाबाट पौडेल अध्यक्षमा चयन भएका हुन् । समितिको उपाध्यक्षमा धनमाया श्रेष्ठ, सचिवमा नित्यानन्द दाहाल, सह सचिव गोकुल सुवेदी र कोषाध्यक्षमा खुवराज भट्टराई चयन भएका छन् । त्यस्तै सदस्यहरुमा बलराम राई, टीका राय, पदम श्रेष्ठ, कृष्णप्रसाद अधिकारी, कमला कार्की रहेका छन् ।

यसैगरी थीरप्रसाद दाहालको संयोजनमा १५ सदस्यीय कृतन मन्डली गठ्न गरेको छ । कृतन मण्डलीको धर्म सभा अन्तर्गत संयोजक प्रेमराज पौडेल, कुमार मल्ल , चन्द्र कार्की ,प्रसाद सिवाकोटी , चन्द्र कार्की रहेका छन् ।
अर्जुन सिटौला र गीता घिमिरे पोख्रेल आतिथ्यमा भएको कार्यक्रममा मन्दिरका अध्यक्ष सागर भट्टराईको अध्यक्षतामा भएको थियो । सचिब नित्यानन्द दाहालले बार्षिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here