मिक्लाजुङमा बम विष्फोट

0
550

पथरी,

मोरङको मिक्लाजुङमा आइतबार साँझ बम विष्फोट भएको छ।

निर्माणाधीन मिक्लाजुङ–आइतबारे सडक निर्माणका लागि राखिएका तीनवटा स्काभेटरमा विष्फोट गराइएको स्थानीयले बताएका छन्।

विष्फोट कसले र किन गराए भन्ने खुल्न सकेको छैन।प्रहरीले विप्लव समूहको प्रतिबन्धित नेकपाका कार्यकर्ताले विष्फोट गराएको आशंका गरेको छ।

उत्तरी मोरङ २०५२ पछि पनि तत्कालीन माओवादी शैन्य तालिम हुने क्षेत्रका रुपमा चिनिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here