मेची अभियानका संयोजक विजय डालमिया भन्छन् – समाजको ठेकेदार भन्नेहरु यो बेला सुतेर बस्ने होइन

0
1828

झापा, मेची अभियानका संयोजक विजय डालमियाले समाजको ठेकेदार भन्नेहरु यो बेला सुतेर बस्न नहुने बताएका छन् । उनले पूर्वाञ्चल दैनिकसंग कुराकानी गर्दै यस्तो बताएका हुन् । विश्वव्यापी महामारीका रुपमा फैलिएको नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलन नदिन सरकारले गरेको लकडाउनको छैठौं हप्ता वितिसक्दा पनि कोरोना भाइसरको संक्रमण झन झन फैलदै गएपछि चिन्ता व्यक्त गर्दै कोरोना भाइरस नियन्त्रणका लाग सबै एक जुट हुनुपर्ने बताएका छन् ।

 

मेची अभियानका संयोजक विजय डालमियासंग कुराकानी गर्दै पूर्वाञ्चल अनलाइनका समाचार संयोजक नरेन्द्र ढकाल ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here