विएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईलाई पितृ शोक

0
860

बिर्तामोड, बीएण्डसी अस्पतालका कार्यकारी निर्देशक तथा पूर्वाञ्चल क्यानसर अस्पतालका सञ्चालक दुर्गा प्रसाईलाई पितृ शोक परेको छ ।


प्रसाईका ८५ वर्षीय वुवा कृष्णप्रसाद प्रसाईको आज २ः३० वजे ह्रदयघातका कारण मृत्यु भएको हो । वुधवार विहान अचानक ह्रदयघात भएपछि प्रसाईका वुवा कृष्णप्रसादलाई वीएण्डी अस्पतालमा ल्याइएको थियो । उनलाई सघन उपचार कक्षमा राखेर उपचार गरिएपनि उनको आज निधन भएको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिस गिरीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here